जिल्ला परिचय
औद्योगिक विकासको सम्भावना रहेको नुवाकोटको कृषि अर्थतन्त्र आर्थिक वर्ष ०६७/६८ देखि हालसम्मलाई आधार मान्दा निर्यातमुखी छ । आर्थिक विकासको फड्को मार्ने अवस्थामा रहेको नुवाकोटका ७५ प्रतिशत जनता कृषि पेसामा आश्रितमात्र छैनन्, यहाँबाट कृषि उत्पादन निर्यातसमेत हुने गरेको छ ।
कृषक परम्परागतबाट व्यावसायिक बन्दै जाँदा नुवाकोटको कृषि अर्थतन्त्र सुधारिँदो मात्र छैन, निर्यात र उत्पादनमुखी पनि भएको छ । नगदेबाली र आधुनिक कृषि प्रणालीतर्फ कृषक आकर्षित भएपछि खाद्य असुरक्षा हटेको छ ।
...
पुरा पढ्नुहोस »